(Daily devotion)

Nayan Rai
May 15, 2024

--

आजको वचन मनन गर्नुहोस।

मत्ती २४ (NNRV)

४५. “विश्वासी र बुद्धिमान् नोकर को हो, जसलाई त्यसको मालिकले आफ्ना परिवारका चाकरहरूलाई ठीक-ठीक समयमा खान देओस् भनी खटाएको हुन्छ? ४६. त्यो नोकर धन्य हो, जसलाई मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ। ४७. साँच्चै, म तिमीहरूलाई भन्दछु, मालिकले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि जिम्मेवार नियुक्त गर्नेछ।

विस्वासी र बुद्धिमान नोकर जसलाई माकिकले आफ्नो सारा सम्पत्तिको जिम्मेवार नियुक्त गर्छ। प्रभुले यश वचन खन्डमा परमेस्वरले कसलाई उहाको ज्ञान, महिमा र आत्मिक रहस्यले भरिएको सम्पत्ति दिनुहुन्छ भन्ने कुरा बताउनुहुन्छ। बिस्वासी अर्थात जसलाई परमेस्वर भरोसायुक्त ब्यक्तिको रुपमा भेटाउनुहुन्छ। परमेस्वरले बिस्वास गर्ने ब्यक्ती बन्न कति अशल कुरा! प्रार्थना छ, तपाईलाई परमेस्वरले बिस्वासिलो ब्यक्तिको रुपमा भेटाउन। तपाईको हरेक काम र जीवन परमेस्वरलाई मन पर्ने हुन सकोस। आमेन।

. 15 मे 2024

. पास्टर नयन राई

--

--

Nayan Rai
Nayan Rai

Written by Nayan Rai

Empowering and encouraging people through glorious word of God. Daily devotion, notes & sermons. https://youtube.com/@nayanraionline

No responses yet